Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

शाहरुखको ६१औं जन्मदिन, बान्द्रा–वर्ली सी लिंकमा झल्कियो ‘किङ’ को पोस्टर

Share:WhatsAppFacebookX (Twitter)Telegram
शाहरुखको ६१औं जन्मदिन, बान्द्रा–वर्ली सी लिंकमा झल्कियो ‘किङ’ को पोस्टर
Photo / Coverage: अनलाइन खबर

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानको ६१औँ जन्मदिनलाई लिएर प्रशंसकहरूमा उत्साह छाएको छ । नोभेम्बर २ मा जन्मदिन मनाउन लागेका खानका लागि मुम्बईमा अहिलेदेखि नै उत्सवको माहोल बनेको छ। उनको जन्मदिन आउनुअघि नै मुम्बईको बान्द्रा–वर्ली सी लिंकलाई विशेष ढंगले सजाइएको छ । उक्त पुलमा शाहरुख खानको तस्बिरसँगै उनको आगामी फिल्म ‘किङ’ को पोस्टरसमेत देखाइएको छ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात
OthersJust now

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ । व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी ...

पर्दाफास
तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात
OthersJust now

तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष ...

पर्दाफास
संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह
OthersJust now

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता रहेको र त्यसमा अडिग रहेको बताएको छ । ‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो… ...

अनलाइन खबर
सत्यजित रेको ‘टु’ : दुई सामाजिक वर्गको मौन चित्रण
OthersJust now

सत्यजित रेको ‘टु’ : दुई सामाजिक वर्गको मौन चित्रण

सामान्यतया सत्यजित रे आफ्ना चलचित्रमा संवाद, बङ्गाली साहित्यको प्रभाव र मानवीय सम्बन्धका जटिल पक्षको चित्रणका लागि चिनिन्छन् । तर, सर्ट फिल्म ‘टु’मा उनले कुनै पनि संवादको प्रयोग नगरी विशुद्ध दृश्य भाषा, ध्वनि र संगीतको माध्यमबाट वर्गीय असमानता, पुँजीवादी अहङ्कार र उपभोक्तावादमाथि प्रहार गरेका छन् । १२ मिनेटमा समाज र मानवीय मनोविज्ञानलाई पर्दामा उतारेका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play