काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले कुल ९ करोड […]
आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने

Read Complete Original Article
Published originally on लोकपथ






