कमल चम्किँदा विराटनगरमाथि चितवनको रोमाञ्चक जित

जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

ओलीको कटाक्ष- नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने ...

एनपीएल : पावर प्लेमा कर्णालीले बनायो ३८ रन, तीन विकेट गुमायो
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भइरहेको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पावर प्लेमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ। कर्णालीका आरिफुल इस्लामले १० बलमा १९ रन जोडेका छन्। जनकपुरका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै दुई ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका छन्। ...

सर्वोच्चको व्याख्या : ‘तल्लो अदालतको आदेशले थुनिएकाहरूको पनि बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्न मिल्छ’
तल्लो तहका अदालतबाट थुना अनुमति भएको वा म्याद थपिएको थुनुवाका बारेमा बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्ने विषयमा नयाँ नजिर प्रतिपादन गर्दै सर्वोच्च अदालतले तर त्यस क्रममा विषयवस्तुभित्र प्रवेश गर्न भने नहुने मत अघि सारेको छ । ...

स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे
१० कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिंड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका हुन् । उनले त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना… ...


