एल क्लासिकोअघि बार्सिलोनाका १९ वर्षीय डिफेन्डरको चेतावनी, ‘यो युद्ध हुनेछ, मृत्युसम्म लड्छौँ’

काठमाण्डु – स्पेनिस फूटबलका २ चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबिच आईतबार हुने एल क्लासिको भिडन्तअघि बार्सिलोनाका युवा डिफेन्डर जाभी एस्पार्टले आफ्नो टोली अन्तिम समयसम्म लड्ने बताएका छन् । १९ वर्षीय एस्पार्टले रियल मड्रिड विरुद्धको खेललाई ‘युद्ध’को संज्ञा दिँदै बार्सिलोनाले शतप्रतिशत प्रदर्शन गर्ने बताएका हुन् । क्याम्प नोउमा हुने यस सिजनको पहिलो एल क्लासिको एस्पार्टका लागि […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

‘भौतिक सफाया’को त्यो चेतावनी
तीन दशकअघि। माओवादीको ‘जनयुद्ध’। संकटकालको समय। हामीले प्रकाशन गरिरहेको ‘सूत्रधारश्री’ साप्ताहिक पत्रिकाको डेस्कको काम सकिएको थियो। डिजाइन सकेपछि ‘ट्रेसिङ’मा पत्रिकाको खाका निकाल्नुपर्ने थियो। डिजाइन तयार भएको सामग्री ‘फ्लपी डिस्क’मा सारेर चोक बजारस्थित कार्यालयबाट नारायणस्थानतिर जाँदै थियौँ। त्यसबेला अरू प्रविधि हामीसम्म आइपुगेको थिएन। राति ९ बजेतिरको कुरा हो। टोलीमा बेनुप भट्टराई, नुतन रञ्जितकार, म र सायद अरू कोही साथी पनि थिए। बीच बाटोतिर ...

अमेरिकी सरकार हुँदै सीआइएसम्मको सहकार्यले निर्माण गरेको विशाल निगरानीतन्त्रको दुष्चक्र
अमेरिकी रक्षा विभागको विशाल बजेट र अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को लगानीका माध्यमबाट अमेजन, एप्पल, फेसबुक, गुगल र पेपालजस्ता दिग्गज प्रविधि कम्पनीहरूको उदय भयो । सरकारले यी... ...

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा र पाल्पालीको विजयी सुरुवात
उद्घाटन खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रन र पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई १६ रनले हराए । ...

विश्व भोकमरी सूचकांकमा नेपालको सुधार
काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखिएको हाे । प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको अंक १४.८ थियो । यसअघि सन् २०२४ मा १४.७ अंक रहेको ...


