निर्वाचित जनप्रतिनिधिसम्मलाई एउटै मञ्चमा उतार्ने गरी एमालेले महाधिवेशनपछिकै सबैभन्दा ठूलो भेला गर्न लागेको हो।
एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३५ सय बढी प्रतिनिधि सहभागी हुने

Read Complete Original Article
Published originally on हाम्राकुरा

निर्वाचित जनप्रतिनिधिसम्मलाई एउटै मञ्चमा उतार्ने गरी एमालेले महाधिवेशनपछिकै सबैभन्दा ठूलो भेला गर्न लागेको हो।
Published originally on हाम्राकुरा

काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको रास्वपा टोलीले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान, […] ...

नेपाली कांग्रेस सभापति गगन थापाले मुलक समावेशिता र संघीयतामा गएपछि प्रजातन्त्र बलियो भएको धारणा व्यक्त गरेका छन । स्व प्रदीप गिरि फेलोशिप कार्यक्रमको वीरगञ्जमा उदघाटन गर्दै सभापति थापाले यस्ता धारण व्यक्त गरेका हुन । उनले नेपाली कांग्रेसका नेता स्व. गिरिको जीवनीबारे प्रकाश पार्दै भने, ‘स्व गीरिका विचार, लेख तथा दर्शनहरु समावेशिता र संघीयता लागु भए मुलक र प्रजातन्त्र बलियो हुने सोच ...

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत ...

इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ । इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम ...