Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एमबाप्पेको गोलसँगै म्याड्रिड ३२ अंकसहित तेस्रो स्थानमा उक्लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमबाप्पेको गोलसँगै म्याड्रिड ३२ अंकसहित तेस्रो स्थानमा उक्लियो
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – स्पेनिस क्लब रियल म्याड्रिडले ला लिगामा रेसिङ सान्तान्डरलाई ३–० ले पराजित गरेको छ। केलियन एमबाप्पे, जुड बेलिङ्घम र यान डिओमान्डेको गोलमा रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकालेको हो। खेलको ११औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि अर्दा गुलरको पासमा बेलिङ्घमले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले विपक्षी गोलरक्षकलाई […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यू-१९ एसिया कपमामा नेपालले पहिलो खेल भारतसँग खेल्ने
SportsJust now

यू-१९ एसिया कपमामा नेपालले पहिलो खेल भारतसँग खेल्ने

काठमाण्डु – पुरुष यू–१९ एसिया कप २०२६ को खेल तालिका सार्वजजिक भएको छ । ओमानमा हुन लागेको खेलमा नेपालले समूह बीबाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ए मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ। खेल ओसीए ग्राउन्ड–१ मा नेपाली समयअनुसार बिहान १० : ४५ बजेबाट […] ...

काठमाण्डुपाटी
जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने
SportsJust now

जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले टस जितेको छ भने विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो। जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। विराटनगरले प्रतिश जिसीको स्थानमा अपराजित पौडेल प्लेइङ ११ […] ...

काठमाण्डुपाटी
अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलले लिए सन्न्यास
SportsJust now

अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलले लिए सन्न्यास

काठमाण्डु- अस्ट्रेलियका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । द बिग शो नामले चिनिने ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएका हुन् । सन् २०१२ मा अफगानिस्तानविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका म्याक्सवेलले अस्ट्रेलियाका लागि कुल २ सय ८६ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले ७ हजार २ सय २६ रन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play