काठमाण्डु- अस्ट्रेलियका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । द बिग शो नामले चिनिने ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएका हुन् । सन् २०१२ मा अफगानिस्तानविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका म्याक्सवेलले अस्ट्रेलियाका लागि कुल २ सय ८६ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले ७ हजार २ सय २६ रन […]
अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलले लिए सन्न्यास

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






