Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलले पायो आईसीसीको औपचारिक मान्यता,के हुन्छ अब नेपाली क्रिकेटमा ? (भिडियो)

एनपीएलले पायो आईसीसीको औपचारिक मान्यता,के हुन्छ अब नेपाली क्रिकेटमा ? (भिडियो)

10/17/2026, 9:12:35 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलले पायो आईसीसीको औपचारिक मान्यता,के हुन्छ अब नेपाली क्रिकेटमा ? (भिडियो)

यसलाई नेपाली क्रिकेटको व्यावसायिक यात्रामा अघि बढेको अर्को महत्त्वपूर्ण कदम मान्न सकिन्छ । अब एनपीएलका खेलले आधिकारिक टी–२० क्रिकेटको मान्यता पाउनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

एक लाख ८७ हजार मतदाता थपिए
ताजा खबरJust now

एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

केन्द्रबिन्दु
ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ताजा खबरJust now

ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका ...

केन्द्रबिन्दु
छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो
ताजा खबरJust now

छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ । शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो । ‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने । कमेडियन एवं रास्वपा नेपाल हिमेश […] ...

लोकपथ
दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
ताजा खबरJust now

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप

जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play