छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ । शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो । ‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने । कमेडियन एवं रास्वपा नेपाल हिमेश […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News
![मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]](https://hamrakura.com/uploads/news/images/beltodi-dhanusha.jpg)
मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज ‘बेलतोडी’ विधि सम्पन्न भएको छ । ...

भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती
भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ । ...

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो
पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । ...

निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा बनेको नुवाकोटको ढुङ्गे-त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालन
नुवाकोट । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा-भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गर्नुभयो । गत भदौ १० ...


