नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनतको प्रतिफल भएको बताएका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधि जितेपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला केही वर्षदेखि लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि यसपटकको सफलता विशेष रहेको बताए । ‘म अन्तिम समयमा टोलीमा जोडिएको हुँ ।...
एनपिएल फाइनलपछि मुन्सेले भने– यो जित सम्पूर्ण टोलीको मेहनतको फल हो

Read Complete Original Article
Published originally on फरकधार



![सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_912de311_TzxhudMWT6.jpg)


