एनपिएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ । लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोज...
Read Complete Original Article
Published originally on फरकधार
Related News

एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । साविक उपविजेता सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध ५६ रन बनाउँदा सात विकेट गुमाएको छ । खेलको १०औँ ओभरमा शेर मल्लले लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम थप दबाबमा परेको हो । उनले स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराए । सुरुमा अम्पायरले आउट नदिए पनि लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू ...
![विनासपछिको निर्माण [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-4_a3400188_IXQaYmxJdd.jpg)
विनासपछिको निर्माण [तस्बिरहरू]
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पुल बगाएपछि अहिले रसुवाको स्याफ्रुवेशीनजिक नयाँ काठे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यो पुल निर्माण भएपछि चिलिमे जलविद्युत केन्द्र पुग्न सहज भएको छ । विगतमा बाढीका कारण पुल बगाउँदा चिलिमे जलविद्दत केन्द र अन्य क्षेत्रबीच सम्बन्धविच्छेद भएको थियो । उक्त ठाउँमा बाढीले पुल बगाएपछि तुइनद्वारा आवातजावत सञ्चालन गरिँदै आएकोमा नयाँ पुल ...

कपिलवस्तु र सप्तरी घटनामा प्रशासनको दोहोरो मापदण्डप्रति राष्ट्रिय एकता दलको आपत्ति
राष्ट्रिय एकता दलले कपिलवस्तुको कृष्णनगर र सप्तरीको सुरुङ्गा नगरपालिकामा हालै भएका घटनामा गृह प्रशासन तथा प्रहरीको कार्यशैली ...

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन
काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि ...


