Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट

एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट

10/26/2026, 6:12:39 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । साविक उपविजेता सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध ५६ रन बनाउँदा सात विकेट गुमाएको छ । खेलको १०औँ ओभरमा शेर मल्लले लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम थप दबाबमा परेको हो । उनले स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराए । सुरुमा अम्पायरले आउट नदिए पनि लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू लिएपछि निर्णय सुदूरपश्चिमका ब्याट्सम्यानविरुद्ध गएको थियो । त्यसअघि मल्लले नै शेरफन रदरफोर्डलाई पभेलियन पठाएका थिए । ठूलो प्रहार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे
राजनीतिJust now

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् । उनले कांग्रेसको प्रजातान्त्रिक घर निर्माणका क्रममा धेरै व्यक्तिले ज्यान गुमाएको […] ...

काठमाण्डुपाटी
पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राजनीतिJust now

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने... ...

गोरखापत्र
चीनको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राजनीतिJust now

चीनको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी छन् । एमाले वरिष्ठ नेता समेत रहेकी भण्डारीले स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स […] ...

लोकपथ
एनपिएल क्रिकेट : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य
राजनीतिJust now

एनपिएल क्रिकेट : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play