विनासपछिको निर्माण [तस्बिरहरू]
![विनासपछिको निर्माण [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-4_a3400188_IXQaYmxJdd.jpg)
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पुल बगाएपछि अहिले रसुवाको स्याफ्रुवेशीनजिक नयाँ काठे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यो पुल निर्माण भएपछि चिलिमे जलविद्युत केन्द्र पुग्न सहज भएको छ । विगतमा बाढीका कारण पुल बगाउँदा चिलिमे जलविद्दत केन्द र अन्य क्षेत्रबीच सम्बन्धविच्छेद भएको थियो । उक्त ठाउँमा बाढीले पुल बगाएपछि तुइनद्वारा आवातजावत सञ्चालन गरिँदै आएकोमा नयाँ पुल निर्माण पछि तुइन विस्थापित गरिएको छ ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे
काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् । उनले कांग्रेसको प्रजातान्त्रिक घर निर्माणका क्रममा धेरै व्यक्तिले ज्यान गुमाएको […] ...

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने... ...

चीनको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी छन् । एमाले वरिष्ठ नेता समेत रहेकी भण्डारीले स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स […] ...

एनपिएल क्रिकेट : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ ...


