एनपिएल उद्घाटनमा पुगे प्रधानमन्त्री बालेन, पहिलो खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै
प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । एनपीएलको तेस्रो सिजनअन्तर्गत आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्यससँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने पहिलो खेलसँगै प्रतियोगिताको तेस्रो सिजन औपचारिक रूपमा अघि ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । साविक उपविजेता सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध ५६ रन बनाउँदा सात विकेट गुमाएको छ । खेलको १०औँ ओभरमा शेर मल्लले लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम थप दबाबमा परेको हो । उनले स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराए । सुरुमा अम्पायरले आउट नदिए पनि लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू ...
![विनासपछिको निर्माण [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-4_a3400188_IXQaYmxJdd.jpg)
विनासपछिको निर्माण [तस्बिरहरू]
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पुल बगाएपछि अहिले रसुवाको स्याफ्रुवेशीनजिक नयाँ काठे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यो पुल निर्माण भएपछि चिलिमे जलविद्युत केन्द्र पुग्न सहज भएको छ । विगतमा बाढीका कारण पुल बगाउँदा चिलिमे जलविद्दत केन्द र अन्य क्षेत्रबीच सम्बन्धविच्छेद भएको थियो । उक्त ठाउँमा बाढीले पुल बगाएपछि तुइनद्वारा आवातजावत सञ्चालन गरिँदै आएकोमा नयाँ पुल ...

कपिलवस्तु र सप्तरी घटनामा प्रशासनको दोहोरो मापदण्डप्रति राष्ट्रिय एकता दलको आपत्ति
राष्ट्रिय एकता दलले कपिलवस्तुको कृष्णनगर र सप्तरीको सुरुङ्गा नगरपालिकामा हालै भएका घटनामा गृह प्रशासन तथा प्रहरीको कार्यशैली ...

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन
काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि ...


