एनपिएलले चलायमान काठमाडौंको होटल व्यवसाय, खेल पर्यटनमा नयाँ सम्भावना

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यसवर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यति मात्र नभइ आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार बढाएको हो । होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपिएल...
Read Complete Original Article
Published originally on फरकधार
Related News

एकताबद्ध र अनुशासित भएर अघि बढ्न कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टीप्रति जनताको आकर्षण पुनः फर्काउन एकता, अनुशासन र सही राजनीतिक कार्यदिशा आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत […] ...

काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित
काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले स्थानीयस्तरमै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७९ चैत २ गतेदेखि निःशुल्क कानुनी सेवा सुरु गरेको हो । महानगरका अनुसार विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरी महानगरवासीलाई कानुनी सेवा उपलब्ध गराइएको हो । हालसम्म ...

कार्यकर्तामा उत्साह र जनतामा आकर्षण फर्काउन ओलीको निर्देशन
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका […] ...

ओलीको आक्रोश : देशमा राज्य आतंक र गुण्डाराज चलिरहेको छ, आन्दोलनमा जानुको विकल्प छैन
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले राज्य आतंक मच्चाएको आरोप लगाएका छन्। सरकार अहिले गुण्डाराज र फासीवादतर्फ अघि बढेको गम्भीर आरोप लगाउँदै ओलीले आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता कमजोर बन्दै गएको बताए। मुलुकले आफ्नो […] ...


