नेपाल प्रिमियर लिग (एनपिएल)को जारी सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजकै दुई खेलाडी प्रतिस्पर्धी देखिएका छन् । कर्णाली याक्सविरुद्ध आइतबार दुई विकेट लिएपछि कमलसिंह ऐरी सर्वाधिक १२ विकेट लिने खेलाडी बनेका थिए । जनकपुर बोल्ट्सका लागि ट्यालेन्ट हन्टबाट आएका राहुल यादवले पनि ७ इनिङमा १२ विकेट लिएका छन् । जनकपुर प्लेअफमा नपुगेकाले अब उनको टिमको खेल छैन । तर, चितवनका ऐरीलाई चितवनकै रिजन ढकालले टक्कर दिइरहेका छन् । उनले पनि आइतबार कर्णाली याक्सविरुद्ध दुई विकेट लिएपछि विकेट संख्या १२ पुर्‍य...
एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर

Read Complete Original Article
Published originally on फरकधार


![वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-2_f2d86896_KC7ydu5sQ7.jpg)



