Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा कर्णालीको सुखद् अन्त्य, चितवन २४ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा कर्णालीको सुखद् अन्त्य, चितवन २४ रनले पराजित
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सले सुखद् अन्त्य गरेको छ । प्रतियोगिताको आफ्नो अन्तिम खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गर्दै कर्णालीले तेस्रो जित निकालेको हो । कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १ सय २९ रनमै अलआउट भयो । चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए । कमिल मिश्राले २४, कुशल मल्लले १८, देव खनालले १४ तथा अशोक धामीले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीको जितमा हुसैन तलातले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । मार्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर
PoliticsJust now

एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर

नेपाल प्रिमियर लिग (एनपिएल)को जारी सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजकै दुई खेलाडी प्रतिस्पर्धी देखिएका छन् । कर्णाली याक्सविरुद्ध आइतबार दुई विकेट लिएपछि कमलसिंह ऐरी सर्वाधिक १२ विकेट लिने खेलाडी बनेका थिए । जनकपुर बोल्ट्सका लागि ट्यालेन्ट हन्टबाट आएका राहुल यादवले पनि ७ इनिङमा १२ विकेट लिएका छन् । जनकपुर प्लेअफमा नपुगेकाले अब उनको टिमको खेल छैन । तर, चितवनका ...

फरकधार
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी
PoliticsJust now

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। ...

हाम्राकुरा
कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
PoliticsJust now

कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) […] ...

मकालु खबर
सर्लाहीबाट गगनको चेतावनी : रास्वपाले सरकार चलाउन नसके देशले दुःख पाउँछ
PoliticsJust now

सर्लाहीबाट गगनको चेतावनी : रास्वपाले सरकार चलाउन नसके देशले दुःख पाउँछ

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन्। छठको मुख्य दिन शनिबार साँझ उनले पूजाका सामग्रीले भरिएको ढाकी बोकेर नदी किनारस्थित छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागी हुँदैछन् । छठको अवसरमा शुभकामना दिँदै थापाले आफूले २०६५ सालदेखि काठमाण्डुको कमलपोखरीमा छठ मनाउन सुरु गरेको बताए। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play