Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]
Photo / Coverage: फरकधार

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् । छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् । श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार श्रद्धालुहरूले पोखरीमा पूजा आराधना गरेका छन् । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभापति लामिछानेद्वारा वृक्षरोपण
PoliticsJust now

सभापति लामिछानेद्वारा वृक्षरोपण

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषाको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानमा आज वृक्षरोपण गरेका छन् । छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछानेले धनुषाधाम मन्दिरमा पूजाअर्चना गरेपछि वनस्पति उद्यान पुगेर वृक्षरोपण गरेका हुन् । धनुषाधाम वनस्पति उद्यानका प्रमुख मोहम्मद ताहिर अलीका अनुसार उद्यानभित्र रहेको नक्षत्र बाटिकामा उनले गुलर जातको बिरुवा रोपेका […] ...

मकालु खबर
एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर
PoliticsJust now

एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर

नेपाल प्रिमियर लिग (एनपिएल)को जारी सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजकै दुई खेलाडी प्रतिस्पर्धी देखिएका छन् । कर्णाली याक्सविरुद्ध आइतबार दुई विकेट लिएपछि कमलसिंह ऐरी सर्वाधिक १२ विकेट लिने खेलाडी बनेका थिए । जनकपुर बोल्ट्सका लागि ट्यालेन्ट हन्टबाट आएका राहुल यादवले पनि ७ इनिङमा १२ विकेट लिएका छन् । जनकपुर प्लेअफमा नपुगेकाले अब उनको टिमको खेल छैन । तर, चितवनका ...

फरकधार
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी
PoliticsJust now

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। ...

हाम्राकुरा
एनपिएलमा कर्णालीको सुखद् अन्त्य, चितवन २४ रनले पराजित
PoliticsJust now

एनपिएलमा कर्णालीको सुखद् अन्त्य, चितवन २४ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सले सुखद् अन्त्य गरेको छ । प्रतियोगिताको आफ्नो अन्तिम खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गर्दै कर्णालीले तेस्रो जित निकालेको हो । कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १ सय २९ रनमै अलआउट भयो । चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए । कमिल मिश्राले २४, कुशल मल्लले १८, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play