जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषाको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानमा आज वृक्षरोपण गरेका छन् । छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछानेले धनुषाधाम मन्दिरमा पूजाअर्चना गरेपछि वनस्पति उद्यान पुगेर वृक्षरोपण गरेका हुन् । धनुषाधाम वनस्पति उद्यानका प्रमुख मोहम्मद ताहिर अलीका अनुसार उद्यानभित्र रहेको नक्षत्र बाटिकामा उनले गुलर जातको बिरुवा रोपेका […]
सभापति लामिछानेद्वारा वृक्षरोपण

Read Complete Original Article
Published originally on मकालु खबर


![वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-2_f2d86896_KC7ydu5sQ7.jpg)



