Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने

एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने

10/20/2026, 9:20:21 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस समावेश गर्ने जनाएको हो । क्यानका अनुसार एलबीडब्लु निर्णयको पुनरावलोकनका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रविधि प्रयोग हुनेछ । त्यस्तै, रनआउट र स्टम्पिङका निर्णयमा पनि रिभ्यू लिन सकिनेछ । डिआरएसले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा दिने भएकाले प्रतियोगितामा निर्णयको शुद्धता बढ्ने अपेक्षा गरिएको छ ।  एनपिएलको तेस्रो सिजन य...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

फ्रान्समा आन्दोलन: लुटपाट र आगजनीपछि लगाइयो कर्फ्यू
राजनीतिJust now

फ्रान्समा आन्दोलन: लुटपाट र आगजनीपछि लगाइयो कर्फ्यू

फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ ।  युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ ।  दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ ...

फरकधार
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णयमा प्रविधिको साथ
राजनीतिJust now

एनपीएलमा पहिलोपटक डीआरएस, निर्णयमा प्रविधिको साथ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा उक्त प्रविधि समावेश गरिने जानकारी दिएको हो । डीआरएसको प्रयोगले एनपीएलका खेलमा अम्पायरका निर्णयलाई प्रविधिको सहायताले पुनः परीक्षण गर्न सकिनेछ । यसबाट खेलका विवादास्पद निर्णयको समीक्षा गर्न र खेलको निष्पक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको ...

फरकधार
महानवमी : शक्ति आराधना, सांस्कृतिक विरासत र सामाजिक एकताको पर्व
राजनीतिJust now

महानवमी : शक्ति आराधना, सांस्कृतिक विरासत र सामाजिक एकताको पर्व

नवराज पथिक बडादशैँ केवल धार्मिक आस्थाको पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत, पारिवारिक आत्मीयता र सामाजिक एकताको जीवन्त प्रतीक पनि हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रका नौ दिनमध्ये महानवमी नवौँ दिन हो। यस दिन देवी दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ। शक्तिको उपासना, धार्मिक अनुष्ठान, परम्परागत विधिविधान र विविध सांस्कृतिक गतिविधिका कारण महानवमीको नेपाली समाजमा विशिष्ट ...

जनताटाइम्स
दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
राजनीतिJust now

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घर फर्किने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play