Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपिएलमा चितवनको कप्तानी रवि बोपारालाई, विराटनगर पहिले बलिङ गर्दै

एनपिएलमा चितवनको कप्तानी रवि बोपारालाई, विराटनगर पहिले बलिङ गर्दै

10/27/2026, 12:33:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा चितवनको कप्तानी रवि बोपारालाई, विराटनगर पहिले बलिङ गर्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन्। यसअघि कप्तानी गर्दै आएका कुशल मल्ल आजको खेलमा प्लेइङ ११ मा परेका छैनन् ।  विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा टस हारेको बताउँदै राम्रो स्कोर बनाएर त्यसको रक्षा गर्ने प्रतिक्रिया दिए। एनपिएलको तेस्रो संस्करणमा दुवै टोलीले आज पहिलो खेल खेल्दैछन् । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा
राजनीतिJust now

एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।  यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ...

फरकधार
चक्रवाती आँधीको प्रभावले श्रीलङ्कामा भारी वर्षा, देशभरका विद्यालय बन्द
राजनीतिJust now

चक्रवाती आँधीको प्रभावले श्रीलङ्कामा भारी वर्षा, देशभरका विद्यालय बन्द

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षा अन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्व निर्धारित कार्यक्रमअनुसार सञ्चालन ...

फरकधार
चीनका अर्बपतिमा एआइको प्रभाव, टिकटकका मालिक झाङ बने सबैभन्दा धनी
राजनीतिJust now

चीनका अर्बपतिमा एआइको प्रभाव, टिकटकका मालिक झाङ बने सबैभन्दा धनी

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । ...

फरकधार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रश्न : कांग्रेसले राजीनामा मागेको छ, के गर्नुहुन्छ ?
राजनीतिJust now

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रश्न : कांग्रेसले राजीनामा मागेको छ, के गर्नुहुन्छ ?

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग्यो । कांग्रेसले मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरू नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गर्दै राजीनामा मागेको हो । भट्ट नेतृत्वको सरकारले प्रदेशसभाबाट बजेट पास गर्दा गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप कांग्रेसको छ । प्रदेशसभाको बहुमतले दसैंको पूर्वसन्ध्यामा गत २५ असोजमा चालु आर्थिक वर्ष २०८३/८४ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play