एनपिएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। यसका साथै प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको समेत नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

मनकामना मन्दिर उद्घाटन गर्न गगन थापा स्याङ्जा जाँदै
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट ...

नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन्द्र साह
काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै केही वर्षमै यसले ठूलो खेलकुद उत्सवको रूप लिएको बताउनुभएको हो । उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, ...

नेपालीको आँसु पुछ्ने उद्देश्यले श्रमदान अभियानमा अघि बढेको छु : हर्क साम्पाङ
काठमाडौं, कात्तिक ९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालीको दुःख, पीडा र आँसु पुछ्ने उद्देश्यसहित आफू श्रमदान अभियानमा अघि बढिरहेको बताउनुभएको छ । दैलेखबाट अछामतर्फ श्रमदाताहरूको समूहसहित यात्रामा निस्कनुभएका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो अभियानको उद्देश्य, श्रम संस्कृतिको दर्शन र देश निर्माणप्रतिको दृष्टिकोण सार्वजनिक गर्नुभएको हो । उहाँले हुम्लाको तुइन देखेपछि भावुक भएको उल्लेख गर्दै त्यहाँ पुग्ने वाचा पूरा गर्न ...

इनमाथि तत्काल आक्रमण नगर्ने ट्रम्पको घोषणा, तनाव घटाउन कतारको कूटनीतिक पहल
काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण नहुने बताएका छन्। मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच तनाव बढिरहेका बेला ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ‘आज आक्रमण हुनेछैन’ भनेका हुन्। ट्रम्पको घोषणाले तत्काल सैन्य कारबाहीको सम्भावना टरेको संकेत दिए पनि यसले दीर्घकालीन तनाव अन्त्य हुने निश्चितता भने दिएको छैन। यसैबीच क्षेत्रीय तनाव कम गर्न कतारका […] ...


