काठमाडौं- दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका सहित आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । शिवसताक्षी नगरपालिका–११ स्थित दुधे रङ्गशालामा हुने प्रतियोगितमा नेपालका तीन विभागीयसहित ती टोलीबीच प्रतिस्पर्धा रहने झापा
एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकपमा तीन देशका आठ टोलीबीच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on आजको अर्थ






