व्यवसायीले विराटनगरबाट कार्गो रेल नियमित सञ्चालनको माग गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरलाई मुलुककै प्रमुख ‘लजिस्टिक हब’ का रूपमा विकास गर्न कार्गो रेलको नियमित सञ्चालन तथा पारवहन शुल्क घटाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ। पारवहन व्यवस्थापन तथा कार्गो रेल सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी-व्यवसायीले कार्गो रेलको नियमित हुनुप...
कार्गो रेल नियमित सञ्चालन र शुल्क घटाउन निजी क्षेत्रको माग

Read Complete Original Article
Published originally on नेपालखबर


.jpg)



