काठमाडौं । बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । गृहमन्त्री सुधन...
बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ, ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना

Read Complete Original Article
Published originally on रातोपाटी


.jpg)



