काठमाडौं- बालबालिकाको अधिकार संरक्षण, अनलाइन बाल यौन दुव्र्यवहार नियन्त्रण, बालश्रम अन्त्य तथा बाल न्याय प्रणालीलाई बालमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । मङ्गलबार ललितपुरमा आयोजित ‘बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक, २०८३ उपर सरोकारवालाबीच ‘हेलो सांसद’
बालबालिकासम्बन्धी ऐन संशोधनमा सरोकारलालको जोड

Read Complete Original Article
Published originally on आजको अर्थ






