काठमाडौं । रसुवागढी नाका बाढीका कारण बन्द भएपछि चीनसँगको व्यापार र आवागमन सहज बनाउन नेपालले तातोपानी नाका तत्काल खोल्न आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलसँग तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा ‘चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज&rsquo…
तातोपानी नाका तत्काल खोल्न चीनसँग नेपालको आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






