काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले निर्वाचनमा पार्टीले व्यहोरेको हारबाट पाठ सिकेर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले निर्वाचनमा भएको हार स्थायी नभई अस्थायी भएको बताइन् । उनले हारबाट निराश हुनुको सट्टा कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिइन् । ११ […]
एउटा निर्वाचनको हारले आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

Read Complete Original Article
Published originally on लोकपथ






