युरोपेली संघ (इयू)का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका कूटनीतिक प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले युरोपको प्रतिनिधित्व गर्ने संयुक्त वार्ता टोली गठन गर्ने सहमति गरेका छन् । आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनको आतिथ्यमा शुक्रबार डब्लिनमा सम्पन्न इयू नेताहरूको अनौपचारिक बैठकमा एआई प्रविधिको विकास, ...
एआईमा विश्वसँग प्रतिस्पर्धा गर्ने युरोपको तयारी

Read Complete Original Article
Published originally on फरकधार






