उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो । मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उत्तराखण्ड प्रदेश कांग्रेस कमिटीको आह्वानमा भएको प्रदर्शनको नेतृत्व प्रदेश कांग्रेस अध्यक्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

सन्दीप लामिछाने नेतृत्वको विराटनगर चितवनसँग पराजित
नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनसँग विराटनगर पराजित भएको छ । ...

आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा
काठमाडौं, कात्तिक १० । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा पक्राउ पर्नुभएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँन रिहा हुनुभएको छ। उहाँसँगै पक्राउ पर्नुभएका अर्का व्यक्ति वाजिउद्दिन मुसलमान पनि रिहा हुनुभएको छ। खाँनका अनुसार प्रहरीले उहाँलाई राति नियन्त्रणमा लिएर बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि रिहा गरेको हो। आफू होटलतर्फ जाँदै गर्दा राति साढे १० ...

सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ : विष्णु पौडेल
काठमाडौं, कात्तिक १० । नेकपा (एमाले)ले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै संगठनलाई निर्वाचनकेन्द्रित बनाउन आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिएको छ। भेलामार्फत पार्टी पङ्क्तिलाई एकताबद्ध र सक्रिय बनाउँदै आगामी स्थानीय तहको निर्वाचनसहित बदलिँदो राजनीतिक परिस्थितिको सामना गर्ने रणनीति एमालेले अघि सारेको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा ...

चुनाव हार्दैमा आत्तिनु पर्दैन : महामन्त्री पौडेल
अमरराज नहर्कीतनहुँ, कात्तिक ११ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनावमा हार्दैमा निराश हुन नपर्ने बताउनुभएको छ । विगतका चुनावमा भएका कमीकमजोरी सच्याएर जनताको विश्व... ...


