चुनाव हार्दैमा आत्तिनु पर्दैन : महामन्त्री पौडेल

अमरराज नहर्कीतनहुँ, कात्तिक ११ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनावमा हार्दैमा निराश हुन नपर्ने बताउनुभएको छ । विगतका चुनावमा भएका कमीकमजोरी सच्याएर जनताको विश्व...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पोखरा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुन: संवाद थाल्ने जानकारी दिए । उनले ११३औँ बीपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष […] ...

जनकपुरविरुद्ध कर्णाली याक्सलाई दोस्रो झट्का, मार्क वाट आउट
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दोस्रो विकेटका रूपमा मार्क वाटलाई गुमाएको हो । हाल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ । ...

दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली
काठमाडौं, कात्तिक १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा धार्मिक आस्था र व्यक्तिपूजाको प्रवृत्तिमाथि टिप्पणी गर्दै अहिले नक्कली भगवान् जन्मिने क्रम बढेको बताउनुभएको छ। उहाँले नेपाली विद्वान् तथा आफ्नै ज्ञान परम्परालाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भगवान् र देवतासम्बन्धी प्रचलित मान्यतामाथि व्यङ्ग्यात्मक टिप्पणी ...

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित
काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो। आज भएकाे खेलमा १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ...


