Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आर्थिक आत्मनिर्भरताको बाटोमा गण्डकी, छुट्टै राजस्व कार्यालय स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्थिक आत्मनिर्भरताको बाटोमा गण्डकी, छुट्टै राजस्व कार्यालय स्थापना
Photo / Coverage: फरकधार

संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । संघीयता कार्यान्वयनपछि आफ्नै बजेट र आर्थिक ऐन ल्याउँदै आएको प्रदेश सरकारले मंगलबार छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको हो । विषेशगरी प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्ने, राजस्व संकलनलाई व्यवस्थित बनाउने र करको दायरा विस्तार गर्ने उद्देश्यसहित सरकारले छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघि राजस्व संकलन र खर्च व्यवस्थापन दुवै जिम्मेवारी आर्थिक मामिला मन्त्रालयले नै सम्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल
PoliticsJust now

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

काठमाडौं। जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहदेखि नेपाली कांग्रेस सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक... ...

सिंहदरबार न्युज
इनम सापकोटा प्रधानमन्त्रीको टीमकै निकट रहेको तथ्य खुल्यो : भेटियो कुमार बेनसँग महिनौंदेखि ह्वाट्सएप संवाद
PoliticsJust now

इनम सापकोटा प्रधानमन्त्रीको टीमकै निकट रहेको तथ्य खुल्यो : भेटियो कुमार बेनसँग महिनौंदेखि ह्वाट्सएप संवाद

काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन र अनुसन्धानमा तानिएका बिचौलिया इनम सापकोटाबीच महिनौंदेखि पटक–पटक ह्वाट्सएपमार्फत संवाद हुने गरेको तथ्य सार्वजनिक भएको छ । अझ गम्भीर पक्ष, अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेका सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको नियन्त्रणमा दुई दिनसम्म रहेको खुलासा प्रहरी स्रोतले गरेको ...

जनताटाइम्स
संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत
PoliticsJust now

संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संसद्लाई छलेर अध्यादेश ल्याउने प्रयासप्रति आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने, पत्रकारलाई कानुनी आधारबिना पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउनेजस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “कहिले ...

जनताटाइम्स
सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई
PoliticsJust now

सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता’को उपाधि खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनल खेलमा साकेला गाउँपालिका-५ मात्तिमलाई शून्यका विरुद्ध तीन गोल गर्दै इन्द्रेणीपोखरीले अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play