Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा राष्ट्रिय जागरण अभियान अघि बढाइएको बताएका छन् । उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्दै संगठन पुनर्निर्माण गर्ने उद्देश्यले दुईमहिने अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, आगामी स्थानीय निर्वाचनको तयारी र पार्टी महाधिवेशनको तयारीलाई अघि बढाइनेछ । प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिँदै विभिन्न कम्युनिस्ट घटकलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास भइरहेको पनि बताए । उनले नेकपा एमालेसँग तीनबुँदे सहकार्य र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाइएको जानकारी दिँदै अन्य राजनीतिक शक्तिसँग पनि संवाद र सहकार्य भइरहेको बताए । The post आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
Latest NewsJust now

वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

सप्तरी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध रहेका योजनाहरू पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री रावलले शुक्रबार राजविराज... ...

रातोपाटी
फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?
Latest NewsJust now

फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?

बीसौँ शताब्दीको सुरुवाती जर्मनी र इटालीमा समाजवादी, यहुदी र रोमा समुदायका मानिसहरूलाई आतंकित पारिरहेका बेला पनि फासीवादीहरूले आफ्नो जनाधारमा रहेका मजदुर र मध्यमवर्गीय मानिसहरूलाई सामाजिक सुरक्षा, रोजगारीका सुविधा, आवास कार्यक्रम,... ...

रातोपाटी
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
Latest NewsJust now

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

बेइजिङ । विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ । यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ । कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन् । तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा ...

केन्द्रबिन्दु
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
Latest NewsJust now

गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement