जापानमा नेपाली विद्यार्थी गोमा राउतको रहस्यमय मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-६ बाहुनपुर घर भएकी गोमाको मृत्यु भएको हो। जापानस्थित साेवा जनरल अस्पतालमा उनको मृत्यु भएको हो। जापानको निसी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत उनको मृत्युको वास्तविक कारण खुल्न बाँकी छ। यस विषयमा प्रहरील...
जापानमा नेपाली छात्राको रहस्यमय मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






