Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: आजको अर्थ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान
Economy & BusinessJust now

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम– इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ ...

आजको अर्थ
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा
Economy & BusinessJust now

अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने रणनीति बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचनाले देखाएको छ । सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान गर्दै वैकल्प… ...

आर्थिक न्यूज
मंगलबारकै कारण दुर्घटना वा अनिष्ट हुन्छ भन्ने ज्योतिषीय आधार छैन: ज्योतिषाचार्य निरौला
Economy & BusinessJust now

मंगलबारकै कारण दुर्घटना वा अनिष्ट हुन्छ भन्ने ज्योतिषीय आधार छैन: ज्योतिषाचार्य निरौला

काठमाडौं । मानिसको सफलता र असफलता बार वा तिथिको फेरले होइन, उसको आफ्नै कर्म र सत्सङ्कल्पले निर्धारण गर्दछ । तसर्थ मंगलबारलाई अशुभ मानेर अवसर गुमाउनुको सट्टा आफ्नै मेहनत र कर्ममा विश्वास गर्नु नै जीवनको खास सफलता हो । हाम्रो नेपाली समाजमा अझैंपनि बार, तिथि र साइतलाई लिएर विभिन्न प्रकारका भ्रम, शंका र डर विद्यमान छन । विशेष गरी मंगलबारको दिन कुनै ...

आर्थिक न्यूज
सर्वोत्तम सिमेन्टको २१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
Economy & BusinessJust now

सर्वोत्तम सिमेन्टको २१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव सहित कम्पनीले साधारण सभा पनि बोलाएको छ । कम्पनीले पुस २ गते , अमृतभोग क्याटरिङ, कालिकास्थान, काठमाडौंमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजेदेखि ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play