काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रविधि अवार्डका रूपमा परिचित आईसीटी अवार्ड २०२६ का सेमिफाइनलिस्टहरूका लागि मेन्टरिङ सेसन आयोजना गरिएको छ ।बिहिबार आयोजित उक्त कार्यक्रममा प्रविधि क्षेत्रका नेतृत्वकर्ता, अनुभवी उद्यमी तथा विज्ञहरूले सहभागीहरूलाई व्यवसाय सञ्चालन, स्टार्टअप यात्रा र उद्यमशीलतासम्बन्धी महत्वपूर्ण सुझाव तथा अनुभव आदानप्रदान गरेका छन् ।मेन्टरिङ सेसनमा सुमन शाक्य, मोना न्याछ्यों, रिचन श्रेष्ठ, ध्रुव अधिकारी, रञ्जित आचार्य, सञ्जोग कोइराला, इ. उमेश गुप्ता, रवि न्यौपाने र प्रमिश खनालले व
आईसीटी अवार्ड २०२६ : सेमिफाइनलिस्टलाई अनुभवी उद्यमी तथा विज्ञबाट मेन्टरसिप

Read Complete Original Article
Published originally on आइसिटी समाचार






