काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ(मा अमित श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको कात्तिक १९ गते बसेको ३७९औँ बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । फाइनान्सका अनुसार उनलाई कात्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरिएको हो।यसअघि श्रेष्ठ कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (…
आईसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





