काठमाडौँ। प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीको जिम्मेवारी खोसिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त...
आईजीपी पदमुक्त प्रकरण : १७ महिना बाँकी थियो कार्कीको कार्यकाल

Read Complete Original Article
Published originally on रातोपाटी






