सिड्नी । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । एन् एस् डब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो । अदालतले एक वर्षको गैरप्यारोल अवधि (न्यूनत…
अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





