Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो। भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विविध […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा सञ्चालनमा आउँदै ‘द पोस्टकार्ड अन द राप्ती रिभर’
Economy & BusinessJust now

चितवनमा सञ्चालनमा आउँदै ‘द पोस्टकार्ड अन द राप्ती रिभर’

काठमाडौं । अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटलले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। ब्रान्डले चितवनको राप्ती नदी किनारमा २२ वटा कोठा तथा सुइटसहितको ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा ल्याउन लागेको हो। होटल आगामी नोभेम्बर २०२६ देखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित होटलबाट राप्ती न… ...

आर्थिक न्यूज
हवाई पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया अब अनलाइनबाटै
Economy & BusinessJust now

हवाई पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया अब अनलाइनबाटै

काठमाण्डु– हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ । सम्झौताले हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा […] ...

काठमाण्डुपाटी
फोनपेको साधारण सभाबाट लेखापरीक्षक नियुक्तिसहित दुई निर्णय
Economy & BusinessJust now

फोनपेको साधारण सभाबाट लेखापरीक्षक नियुक्तिसहित दुई निर्णय

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा बुधबार (कात्तिक १८ गते) काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा सम्पन्न ...

अर्थडबली
बैंकिङ कसुरमा एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय पाएका बैदार पक्राउ
Economy & BusinessJust now

बैंकिङ कसुरमा एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय पाएका बैदार पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका सुबिन बैदार पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ बाट उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३२ गते बैदारलाई उक्त सजाय सुनाएको थियो । फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार थिए । विभिन्न स्थानमा … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play