Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अर्को विश्व कीर्तिमानको संघारमा मेस्सी, रोनाल्डो पनि छैनन् आसपास

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्को विश्व कीर्तिमानको संघारमा मेस्सी, रोनाल्डो पनि छैनन् आसपास
Photo / Coverage: फरकधार

विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी क्लब र राष्ट्रिय टोलीका लागि गोल तथा असिस्टको संयुक्त योगदानमा १ हजार ४०० को ऐतिहासिक आँकडा पूरा गर्ने नजिक पुगेका छन् । उक्त उपलब्धि हासिल गर्न मेसीलाई अब मात्र ३५ गोल योगदान आवश्यक छ । मेजर लिग सकर (एमएलएस) अन्तर्गत न्यु इंग्ल्यान्ड रिभोलुसनविरुद्ध इन्टर मियामीले २–१ को जित निकाल्दा मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट प्रदान गरेका थिए । उनको यस प्रदर्शनसँगै जारी सिजनमा गोल संख्या २६ र असिस्ट १३ पुगेको छ । ३९ वर्षको उमेरमा पनि मेसीको प्रदर्शन उत्तिकै प्रभावशाली दे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन
PoliticsJust now

कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् ।  दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताइन् । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा ...

फरकधार
नेपालले स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ: प्रदीप ज्ञवाली
PoliticsJust now

नेपालले स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ: प्रदीप ज्ञवाली

नेपालले स्वतन्त्र, सन्तुलित र छिमेकीको विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। ...

हाम्राकुरा
श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन
PoliticsJust now

श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन

श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् । के हो त श्रम ब्रिगेडको अवधारणा ? श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो । यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन् । सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play