नेपाली कांग्रेसका नेता देवराज चालिसे
कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्न नेता चालिसेको चेतावनी

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेपाली कांग्रेसका नेता देवराज चालिसे
Published originally on हाम्राकुरा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन ...

पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् । मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि ...

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा छन् । पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उनको चर्चा सुरु भएको हो । राहुल बिहीबारको खेलमा हजारौं दर्शकबिच पोस्ट म्याच सेरोमनी र देशका प्रायः सबै प्रमुख ...

काठमाडौं, कात्तिक १७। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपराह्न ४ बजेका लागि तय गरिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। करिब दुई साताको लामो अन्तरालपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो। बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएकाे छ । ...