Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, १५ हजारभन्दा बढी उडान रद्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, १५ हजारभन्दा बढी उडान रद्द
Photo / Coverage: फरकधार

अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय हटाए पनि त्यसपछि पनि उडान रद्द र ढिलाइको क्रम जारी छ । विमान तथा चालक दलको व्यवस्थापन मिलाउन समय लाग्ने भएकाले सप्ताहन्तसम्म हवाई सेवा प्रभावित हुने देखिएको छ । उडान ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार अहिलेसम्म १५ हजारभन्दा बढी ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै चीनको विश्व कीर्तिमान
PoliticsJust now

अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै चीनको विश्व कीर्तिमान

चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् । यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स र्‍याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त प्रयोग गरेको ...

फरकधार
एनपिएलको बिसौं अर्धशतक हुसैनको नाममा
PoliticsJust now

एनपिएलको बिसौं अर्धशतक हुसैनको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे ।  जारी एनपिएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ ।  सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई/दुई अर्धशतक हिर्काएका छन् ।  विराटनगरका इमरान शेख, आन्द्रे ...

फरकधार
कर्णालीको लक्ष्य पछ्याउँदा चितवन दबाबमा, ९ ओभरमै गुमायो चार विकेट
PoliticsJust now

कर्णालीको लक्ष्य पछ्याउँदा चितवन दबाबमा, ९ ओभरमै गुमायो चार विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत कर्णाली याक्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोज दबाबमा परेको छ । चितवनले ९ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ५८ रन बनाएको छ । क्रिजमा डान मुसली ६ र कुशल मल्ल २ रनमा खेलिरहेका छन् । चितवनले कमिल मिश्रा २५, देव खनाल १४, कप्तान सिकन्दर राजा २ र विवेक यादवलाई ६ रनमा ...

फरकधार
काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता
PoliticsJust now

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ । महानगरले एक सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो । जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवद्र्धन तथा क्षति […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play