सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकारले नागरिकको चाहनाअनुसार काम गर्न नसकेको बताए। उनले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या सम...
सरकारले नागरिकको विश्वास गुमाउँदै गएको छ: प्रदीप पौडेल

Read Complete Original Article
Published originally on नेपालखबर






