एजेन्सी– ६७ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको स्मृति सेलाउन नपाउँदै अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अर्को अप्रिय घटना भएको छ । उडानको तयारीमा रहेका अमेरिकन एयरलाइन्सका यात्रुले खचाखच दुई विमान आपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा विमानका पखेटाका टुप्पा आपसमा जुधेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाबाट कुनै […]
अमेरिकाको रोनाल्ड रेगन विमानस्थलमा दुई विमान ठोक्किए

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






