अमिताभ बच्चनको बंगला उडाइदिने धम्की, मुम्बई प्रहरीले शुरू गर्यो अनुसन्धान

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलालाई लक्षित गरी बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रस्थित एउटा विद्यालयमा बच्चनको बंगलामा विस्फोट गराउने धम्की समेटिएको इमेल प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बई प्रहरीले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै धम्कीपूर्ण इमेलको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि, बच्चनको निवासमध्ये ‘जलसा’ वा ‘प्रतीक्षा’ कुन बंगलालाई लक्षित गरिएको हो भन्ने स्पष्ट भइसकेको छ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने
दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले बिहीबार उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । ३७ वर्षीय मिलर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाबाट १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइपिएलसहित विभिन्न फ्रेन्चाइज लिगको अनुभव बटुलेका उनी सन् २०२४ को टी–२० ...

हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा
म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो ...

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौँ, कात्तिक ६ गते । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ।ए... ...

हानि-नोक्सानी कोषको अनुदान लिन प्रस्ताव पेस गर्ने तयारीमा नेपाल
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेसँगै सरकारले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने भएको छ । कोषको बिहीबार सम्पन्न पहिलो असाधारण ‘भर्चुअल’ बैठकले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउने निर्णय ...


