Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने

दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने

10/23/2026, 6:17:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने

दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले बिहीबार उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।  ३७ वर्षीय मिलर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाबाट १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइपिएलसहित विभिन्न फ्रेन्चाइज लिगको अनुभव बटुलेका उनी सन् २०२४ को टी–२० विश्वकपको उपविजेता टोलीका सदस्य थिए । कर्णालीले यसअघि पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलत तथा बङ्गलादेशका अकबर अली ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

रास्वपाको कोर टिम बालेनलाई विस्थापित गर्ने षड्यन्त्रमा छ : प्रभु साह
राजनीतिJust now

रास्वपाको कोर टिम बालेनलाई विस्थापित गर्ने षड्यन्त्रमा छ : प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन षडयन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।  सरकार बनेको ६ महिना व्यतीत नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरी षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ । आज रौटतहको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ...

फरकधार
हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा
राजनीतिJust now

हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।  बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो ।   पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो ...

फरकधार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
राजनीतिJust now

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ, कात्तिक ६ गते । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ।ए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play