हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत ग...
Read Complete Original Article
Published originally on फरकधार
Related News

रास्वपाको कोर टिम बालेनलाई विस्थापित गर्ने षड्यन्त्रमा छ : प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन षडयन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतीत नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरी षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ । आज रौटतहको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ...

दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने
दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले बिहीबार उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । ३७ वर्षीय मिलर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाबाट १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइपिएलसहित विभिन्न फ्रेन्चाइज लिगको अनुभव बटुलेका उनी सन् २०२४ को टी–२० ...

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौँ, कात्तिक ६ गते । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ।ए... ...


