अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक छवि चम्काउने प्रयास, देशभित्र भने दमनको वास्तविकता लुकाउँदै पाकिस्तान

कूटनीतिक गौरव खोज्छ, तर स्वदेशमा दमन लुकाउँछ
Read Complete Original Article
Published originally on हाम्राकुरा
Related News

बङ्गालको खाडीमा नयाँ चक्रवात विकसित हुँदै, नेपालमा असर पर्छ ?
काठमाडौं । बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा तत्काल उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालको मौसम अवस्थाको विश्लेषण गर्दा चक्रवातका कारण नेपालमा तत्काल ठूलो मौसमी परिवर्तन हुने संकेत देखिएको छैन। महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। मौसममा कुनै परिवर्तन देखिए आवश्यकताअनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गरिने महाशाखाले स्पष्ट ...

तीन महिना सरकारी कार्यालय ४ बजे नै बन्द हुने
काठमाडौं।हिउँदको समयलाई मध्यनजर गर्दै सरकारले सरकारी कार्यालय सञ्चालन समय एक घण्टा घटाउने भएको छ। भोलि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजे नै बन्द हुनेछन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त अवधिमा सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम थियो। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् ...

इरानमा अझै आक्रमण गर्न बाँकी छ : ट्रम्प
तत्काल थप सैन्य कारबाही गर्ने हतारो अमेरिकालाई नरहेको ट्रम्पले बताए । उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्याइसकेको दाबी गरे ...

मृत भेटिए बडीमालिकाबाट फर्किने क्रममा हिमपातका कारण बेपत्ता कञ्चनपुरका युवक
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका कञ्चनपुरका युवक मृत भेटिएका छन्। बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको वेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन्। उनको खोजीमा सदरमुकाम मार्तडीबाट हेलिकप्टरसहित सुरक्षाकर्मीको टो... ...


