मृत भेटिए बडीमालिकाबाट फर्किने क्रममा हिमपातका कारण बेपत्ता कञ्चनपुरका युवक

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका कञ्चनपुरका युवक मृत भेटिएका छन्। बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको वेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन्। उनको खोजीमा सदरमुकाम मार्तडीबाट हेलिकप्टरसहित सुरक्षाकर्मीको टो...
Read Complete Original Article
Published originally on नेपालखबर






